Wednesday, September 16, 2015

मेगा बैंकका अनिल शाहमाथि ८० करोड घोटालाको आरोप

मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र बैंकको संचालकबीच विवाद उत्पन्न भएको छ । यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा छ ।

विवादको मुख्य कारण भनेको हलोदेखि हाइड्रोसम्मको कर्जा नै स्रोतले जनायो ।


नेपालका ठूलै व्यक्तिको सम्लग्नतामा रहेको एउटा हाइड्रो पावर कम्पनीमा ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको र त्यो कर्जा उठ्ने सम्भावना नभएपछि संचालक र व्यवस्थापनबीच दुरी बढेको हो । पछिल्लो समय शाह बैंकमा पनि कम आउने गरेका छन् ।


No comments:

Post a Comment

About Me

Designed ByBlogger Templates