Showing posts with label anil shah. Show all posts
Showing posts with label anil shah. Show all posts

Wednesday, September 16, 2015

मेगा बैंकका अनिल शाहमाथि ८० करोड घोटालाको आरोप

मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र बैंकको संचालकबीच विवाद उत्पन्न भएको छ । यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा छ ।

विवादको मुख्य कारण भनेको हलोदेखि हाइड्रोसम्मको कर्जा नै स्रोतले जनायो ।


नेपालका ठूलै व्यक्तिको सम्लग्नतामा रहेको एउटा हाइड्रो पावर कम्पनीमा ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको र त्यो कर्जा उठ्ने सम्भावना नभएपछि संचालक र व्यवस्थापनबीच दुरी बढेको हो । पछिल्लो समय शाह बैंकमा पनि कम आउने गरेका छन् ।
Read More

About Me

Designed ByBlogger Templates