Monday, September 28, 2015

Twenty-five-year old Lujendra Ojha may have just become Nepal's greatest scientist pivotal to NASA's find of water on Mars




Twenty-five-year old Lujendra Ojha may have just become Nepal's greatest scientist. The aspirant geo-scientist, who's yet to formally become a bonafide researcher and still pursuing doctoral studies at Georgia Institute of Technology, was the first among a team of US scientists to persuasively show that Mars most certainly contained liquid water.



While this could lend weight to theories about the possibility of some form of life, the researchers caveat that many more questions need to be answered.

Ojha and his colleagues have found evidence for hydrated salts, likely magnesium perchlorate, magnesium chlorate and sodium perchlorate, according to a study published in the journal Nature Geoscience this week. The findings were also announced as part of a conference at Nasa's Jet Propulsion Laboratory, in California, where Ojha was among the speakers.

While he's already proved his academic chops, Ojha earlier told the Telegraph that he sometimes " still dreams of travelling around the world playing guitar."

Ojha is lead guitarist of heavy-metal student band named Gorkha and moved with his parents to the United States in 2005 when he was 15.

Music mania apart, he was drawn to science via comic books, science fiction and Stephen Hawking’s A Brief History of Time, which he recalls reading while he was in the 9th grade at Kathmandu’s Galaxy Public School.

“I’m from halfway around the world, came here, and got involved in some awesome research. For me to move from Nepal to Capitol Hill in such a short (time) feels like a great accomplishment,” the Telegraph quoted him as telling his university newsletter.

Source: Huffingtonpost


Read More

Sunday, September 20, 2015

Archana Paneru Dancing in Sunny Leone "Baby Doll" song

Archana Paneru Dancing in Sunny Leone "Baby Doll" song


Read More

Wednesday, September 16, 2015

Hrithik Roshan’s ex-wife Sussanne Khan is allegedly planning to marry Hrithik Roshan’s close friend Arjun Rampal.

Lately, rumours got spread like wildfire that Hrithik Roshan’s ex-wife Sussanne Khan is allegedly planning to marry Hrithik Roshan’s close friend Arjun Rampal



The buzz became talk of the town since there were rumours of Arjun and wife Mehr Jessia heading for a separation.

Just after Hrithik and Sussanne officially got separated, rumours started taking rounds that the reason behind their sour relationship was reportedly Hrithik Roshan’s close friend and actor Arjun Rampal. There were many claims that the couple had decided to split because Sussanne was apparently getting close to Arjun Rampal.
While recently Sussanne Khan’s mom Zarine Khan cleared all the waves of the rumours that have been taking rounds since yesterday. She rubbished all the rumours regarding the same. On the other hand Arjun Rampal who was in New York, seems has indirectly broken the silence regarding the rumours.


Read More

मेगा बैंकका अनिल शाहमाथि ८० करोड घोटालाको आरोप

मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र बैंकको संचालकबीच विवाद उत्पन्न भएको छ । यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा छ ।

विवादको मुख्य कारण भनेको हलोदेखि हाइड्रोसम्मको कर्जा नै स्रोतले जनायो ।


नेपालका ठूलै व्यक्तिको सम्लग्नतामा रहेको एउटा हाइड्रो पावर कम्पनीमा ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको र त्यो कर्जा उठ्ने सम्भावना नभएपछि संचालक र व्यवस्थापनबीच दुरी बढेको हो । पछिल्लो समय शाह बैंकमा पनि कम आउने गरेका छन् ।
Read More

Monday, September 14, 2015

After Sunny Leone, Another porn star Mia Khalifa to soar temperature of “BIG BOSS 9”


Lebanese-American adult star Mia Khalifa has been approached for upcoming season of celebrity reality show ‘Bigg Boss. 





Well, if reports are to be believed the makers of Bigg Boss 9 have already talked to the porn star to appear on the show. 


The 21-year-old adult star who actually do it as a part time is a History graduate and came in light after receiving life threat. 

Reports say that Colors have approached a lot of people this time. Mia also is one of them. 


Whether she will be a contestant on the show from the very beginning or she will make a good wild card entry or even a guest for an episode, that also needs to be planned.”
Read More

Thursday, September 10, 2015

Tiger Shroff Sister Krishna Shroff Topless Pictures

Tiger Shroff Sister Krishna Shroff Topless Pictures


Read More

Wednesday, September 9, 2015

Archana Paneru Video Goes Viral on Internet

Archana Paneru Video Goes Viral on Internet



Read More

Tuesday, September 8, 2015

Watch Argentina Vs Mexico Friendly Match Live

Watch Argentina Vs Mexico Friendly Match Live



Read More

जोतिषको सनसनीपूर्ण भबिस्यबाणी : केपी प्रधानमन्त्री बन्दैनन् ,शुशील राष्ट्रपति, बाबुरामको ज्यानमै खतरा


तपाईलाई ज्योतिष विद्यामा कत्तिको विश्वास लाग्छ ? ज्योतिषशास्त्रमा विश्वास नलागे तपाईले ज्योतिषी गोपाल कोइरालाको दाबीलाई एकजना ब्राह्मणको राजनीतिक टिप्पणी मात्रै ठान्न सक्नुहुन्छ । यी पण्डित बाजेले नेपालका विभिन्न १३ नेताको भविश्यबारे यसरी टिप्पणी गरे :


प्रधानमन्त्री सुशील कोइराला-
सुशील कोइरालाको ग्रहदशा बलियो छ । सूर्य, शुक्र र वृहस्पती एकै स्थानमा छ । महालक्ष्मी योगले उनलाई सत्तामा टिकाएको हो । सत्तामा लामो समय टिकिरहन्छन् । प्रधानमन्त्रीबाट हटेलगत्तै राष्ट्रपति बन्छन् । उनलाई हटाउने चलखेल धेरै भए तर महालक्ष्मी योगले टिकायो । यही योगले उनलाई अब शक्तिमा राखिरहन्छ । यो राजकीय योग हो । एउटाले छलकपट गर्दा अर्काले बचाउँछ । शनि पनि उनकै पक्षमा छ ।
ग्रहदशा बलियो भएकाले सुशीलले वार्ता पनि मिलाउँछन् । संविधानको खाका पनि तयार गर्ने जस लिन्छन् । पूर्ण संविधान तत्काल जारी हुने अवस्थाचाहिँ छैन । सर्प पनि मर्ने, लठ्ठी पनि नभाँचिने शैलीमा काइते तरिकाले संविधानको खाका बन्छ ।
सुशीलले मृत्युलाई पटक-पटक जितेका छन् । काँग्रेसले सशस्त्र ‘क्रान्ति’ गर्दा होस् या क्यान्सर हुँदा नै किन नहोस् मृत्युलाई जिते । यसमा पनि उनको राजकीय योगले काम गरेको छ । विशिष्ट पदमा पुग्ने योग भएकाले क्यान्सर जस्तो रोगले समेत तत्काल जित्न सकेन ।
सुशीलको ग्रह नै यस्तो छ कि नबोली नबोली चाल चाल्छन् र सफल हुन्छन् । बाहिर हेर्दा केही भूमिका नखेलेको जस्तो देखिने तर भित्रभित्र धेरै चलखेल गरिरहेका हुन्छन् । गुप्तरूपमा नाटकीय ढंगबाट सत्ता चलाउँछन् ।
सुशीललाई पार्टीभित्रैबाट खतरा छ । बरु पार्टी बाहिरबाट वाध्यता र परिस्थितिवश सहयोग भइरहेछ । नसोचेका व्यक्तिहरूले सहयोगी भूमिका निभाइरहेछन् । असहयोगकै कारण भदौमा हुने भनिएको कांग्रेसको महाधिवेशन सर्छ ।
प्रचण्ड पदमा पुग्दैनन्
प्रचण्डको शनि खराब छ । त्यसैले अलिकति बढ्न खोज्यो वा कडा बोल्यो कि विवादमा पर्छन् । उनी अब राष्ट्रपति पनि हुनेछैनन् ।
केपी ओलीको दशा
केपी ओलीको ग्रहदशा ठीक अवस्थामा छैन । राहु खराब छ । स्वास्थ्य झन् बिग्रँदै जान्छ । उच्च मनोबलले मात्र जर्बजस्ती काम गरेका हुन् । चुरो बलियो छ । प्रधानमन्त्री बन्ने योग थियो । तर, टर्‍यो । ओली अब प्रधानमन्त्री बन्दैनन् ।
देउवाको कालसर्प योग
देउवा पुनः प्रधानमन्त्री हुने योग छ । देउवाको एउटै लग्नमा तीनवटा योग भएको कालसर्प योग छ । यस्तो योग माधवकुमार नेपाल, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द र कमल थापाको पनि छ । गिरिजाप्रसाद कोइरालाको पनि यस्तै योग थियो ।
माधव चाल चल्न खप्पिस
माधवकुमार नेपाल एमालेमा प्रभावशाली हुनेछन् । उनको योग बलियो छ । शनि, शुक्र र वृहस्पति एकै ठाउँमा छ । राजनीतिक चाल चाल्न खप्पिस छन् । बोल्नेभन्दा खेल्न सिपालु छन् । माधव लुकाएर काम गर्छन् । गोपनियता कायम गर्छन् । चलखेलमा माहिर छन् । तर, कसैले सुईंको पाउँदैन ।
झलनाथको भाग्य खोटो
झलनाथलाई भाग्यले साथ दिएर मात्रै प्रधानमन्त्री बनेका हुन् । उनको योग बलियोचाहिँ होइन । जतिसम्म पुगे, यतिमात्र हो । झलनाथ राष्ट्रपति हुन सक्दैननन् । होला होला जस्तो हुन्छ, तर अर्कैले खोस्छ ।
बाबुरामलाई खतरा
बाबुराम भट्टराईको ग्रह बलियो छैन । उनलाई ज्यानको खतरा छ । उल्का खराब छ । ग्रहले विवादास्पद बोल्न उक्साइरहन्छ ।
नारायणकाजी भाग्यमानी
नारायणकाजी श्रेष्ठको योग बलियो छ । वृहस्पति राम्रो स्थानमा बसेको छ । कुनै पनि समय प्रधानमन्त्री हुन सक्छन् ।
राष्ट्रपतिलाई स्वास्थ्यले साथ दिँदैन
राष्ट्रपति डा.रामवरण यादव २०७२ सालसम्म राष्ट्रपति रहनेछन् । उनलाई पनि स्वास्थ्यले साथ दिन छाड्नेछ । ०७३ सालमा राहु सुरु हुनेछ । स्वास्थ्यकै कारण अगाडि बढ्न असक्षम हुनेछन् ।
महत र सशांकको योग बलियो
काँग्रेसमा डा.रामशरण महत र सशांक कोइरालाको पनि योग बलियो छ । उनीहरू देशको मुख्य पदसम्म पुग्ने योग छ ।
गोकर्णले इतिहास कोर्नेछन्
युवा नेताहरूमध्ये एमालेका गोकर्ण बिष्टको कालसर्प योग छ । उनी देश हाँक्ने जिम्मेवारीमा पुग्नेछन् । वातावरण उनको अनकूल हुँदैछ । भाग्यले सधैं साथ दियो र दिइरहनेछ । गोकर्णले आफूलाई इतिहासमा सम्झनलायक नेताका रूपमा स्थापित गर्नेछन् ।
गगनको योग कमजोर
गगन थापाको योग कमजोर हुँदै गएको छ । उनी जुन उचाइसम्म पुग्नुपर्ने हो, त्यो अवस्थासम्म एक वर्षभित्र पुग्नेछन् । त्यसपछि उनको अवन्नति शुरू हुनेछ । विवादमा मुछिनेछन् ।
देश हाँक्ने योग गगनमा छैन । उनलाई पारिवारिक समस्याले पिरोल्नेछ । साथीभाइले धोका दिनेछन् । काम गर्न खोज्छन्, फत्ते गर्न सक्दैनन् ।

source:outsidenepal.com 


Read More

About Me

Designed ByBlogger Templates